शनिबार , जेठ १, २०७८

प्रभु लाइफले दियो ५० लाख मृत्युदावी भुक्तानी

प्रभु लाइफले दियो ५० लाख मृत्युदावी भुक्तानी

१८ माघ, काठमाडौं । महोत्तरी जिल्ला हतिसर्वाका सुरेशप्रसाद यादवको मृत्यु भएपछि प्रभु लाइफ इन्स्योरेन्सले बीमा रकम उपलब्ध गराएको छ ।

प्रभु लाइफमा जीवन बीमा गरेका यादवको मृत्यु भएपछि उनकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधाकुमारीलाई हस्तान्तरण गरिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय