विमास्थलबाट दश लाखसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २३:५:३५
१८ माघ, काठमाडौं । नेपाल प्रहरीले विमानस्थलबाट स्रोत नखुलेको दश लाखसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले श्रोत नखुलेको तथा भन्सार उद्घोष (पुरुषतर्फको X-ray) नगरेको नेपाली रुपैँयासहित नियन्त्रणमा लिएकाे हाे ।
स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएकाे हाे ।विमानस्थल प्रहरीका अनुसार काठमाडौंको कलङ्की घर भएका आशिष खाती क्षेत्री शुक्रबार नेपाल एयरलाइन्सबाट दुबई उड्न लागेका बेला सुरक्षा जाँचका क्रममा उनलाई प्रहरीले नियन्त्रणका लिएको थियो।
आशिषले लुकाएर उक्त रकम दुबई लैजान लागेको प्रहरीको दावी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार