प्रचण्ड–माधव समूह : ओलीविरुद्धको कारबाही अनुमोदन गर्दै
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २०:३६:५७
१९ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई यसअघि पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने भनी गरेको निर्णयलाई आज अनुमोदन गर्दैछ । अहिले यो समूहको बैठक राजधानीको बबरमहलस्थित कार्की बैंकेटमा बसिरहेको छ । यसअघि केन्द्रीय कमिटी बैठकका लागि अजेण्डा तय गर्न सोही स्थानमा पार्टी सचिबालय बैठक बसेको थियो ।
आजको बैठकले ओलीलाई यसअघि पार्टीबाट निकाला गर्ने भनी गरिएको निर्णय अनुमोदन गर्नुका साथै प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नयाँ कार्यक्रम समेत तय गर्ने बुझिएको छ ।
सचिबालय बैठकले निर्वाचन आयोगले यसअघि छलफलका लागि बोलाएको सन्दर्भमा समेत स्पष्ट धारणा बनाएको छ । पार्टीको आधिकारिकता र चुनाव चिन्ह् सूर्य आफूले पाउनुपर्ने अडान कायमै राख्ने भन्दै यस प्रयोजनका लागि आयोगले आवश्यक ठानेका बेला छलफल गर्न तयार रहेको धारणा बनाएको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार