नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २१:४३:५३
१९ माघ, काठमाडौं । कतार र नेपालबीचको टी–२० सिरिज स्थगित भएको छ । फेब्रअुरी दोस्रो साताका लागि तय भएको नेपाल र कतारको टी–२० सिरिज स्थगित भएको हो ।
कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डेको अवसर पारेर नेपालसँग फ्रेबुअरी ९, १० र १२ मा टी–२० सिरिज राखेको थियो । तर कोभिड–१९ को असरका कारण कतार सरकारले कतार स्पोर्ट्स डेमा क्रिकेट लगायतका सबै प्रतियोगिता स्थगित गरेको छ ।
अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएको क्रिकेट एशोसिएसन अफ नेपाल ‘क्यान’ले जनाएको छ ।
टी–२० सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो भने आज सोमबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रशिक्षण सुरु गर्ने बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार