आज थप १५९ जनालाई संक्रमण पुष्टि
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २१:५९:२५
१९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४५ जनाको पीसीआर परीक्षण भएकोमा १५७ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६६ हजार ६ सय जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २६४ जनाले कोरोना जिते ।
यसैगरी २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार २ढ पुगेको छ । यसअघि १८९ दिनपछि अर्थात् माघ १६ गते पनि कसैको पनि मृत्यु पुष्टि भएको थिएन । त्यसअघि साउन ४, ५ र ८ गते मृत्यु संख्या शून्य थियो । आज सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार