वोमी लघुवित्तको मुनाफा २६.६७ प्रतिशत बढ्यो
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १६:२६:१५
२० माघ,काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मुनाफा बढेको छ।
पुष मसान्तसम्ममा लघुवित्तले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ मुनाफा गरेको छ । यो अधिल्लो वर्षको तुलनामा १ करोड १५ लाख रुपैयाँ अर्थात २६.६७ प्रतिशत बढी हो। अधिल्लो वर्ष लघुवित्तले ४ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
लघुवित्तको ब्याज आम्दानी १ करोड ९९ लाख रुपैयाँ घटेर ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ। लघुवित्तले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप र १ अर्ब ३० करोड रुपैयाँ सापटीबाट ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५९ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.०७ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार