संवैधानिक परिषद बैठक फेरि स्थगित
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १८:१५:२८
२० माघ, काठमाडौं । गत मंसिर ३० गते संवैधानिक परिषदले संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिश हिजो सभामुख अग्निप्रसाद सापकोटाले परिषदमै फर्काइ दिए । जसले गर्दा परिषदले गरेको सिफारिशको हैसियत के हुन्छ भन्ने अन्योल बढेको छ ।
प्रधानमन्त्री केपी ओली निकट कानूनविद्वले नियुक्तिमा वाधा उत्पन्न नहुने तर्क गरिरहेका बेला विरोधीले भने अब प्रकृया अवरुद्ध भएको तर्क गरेका छन् । यही अन्योलका बीच भोलिका लागि संवैधानिक परिषद बैठक बोलाउने निर्णयमा प्रधानमन्त्री ओली पुगेका थिए ।
बिहान ११ बजेका लागि डाकिएको परिषद बैठक फेरि भोलि साँझ ५ बजेका लागि सारियो । तर पछिल्लो सूचना अनुसार, भोलिको बैठक फेरि स्थगित भएको छ । भोलिको सट्टा पर्सि बैठक बस्ने सम्भावना रहेको छ ।
सभामुख सापकोटाले सिफारिश गरिएका नाम परिषदमै फिर्ता पठाएकोमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले हिजो आपत्ती प्रकट गरेका थिए । परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रधानन्यायधीश, सभामुख, अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार