सोमबार , फागुण २४, २०७७

स्पर्स लघुवित्तको मुनाफा घट्यो

स्पर्स लघुवित्तको मुनाफा घट्यो

१९ माघ, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीकसम्ममा १ करोड ३२ लाख मुनाफा गरेकाे छ । यो अघिल्लो वर्षकोे तुलनामा ३ दशमलव ३६ प्रतिशत कम हो ।

अघिल्लो वर्ष लघुवित्तले १ करोड ३७ लाख मुनाफा गरेको थियो । चुक्तापूँजी ११ करोड २० लाख रहेको कम्पनीले जगेडा कोषमा रू। २ करोड ५७ लाख सञ्चित गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोस्रो त्रैमाससम्ममा लघुवित्तले ८७ करोड ७७ लाख सापटी लिएर, २६ करोड ५५ लाख निक्षेप संकलन गरेर १ अर्ब २१ करोड ४८ लाख कर्जा लगानी गरेको हो । प्रतिशेयर आम्दानी  २३ दशमलव ६४, तरलता अनुपात ६ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२२ दशमलव ९७ रहेको छ ।

हाल कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । ग्लोबल आइएमई लघुवित्तसँग प्राप्तिमा जाने प्रक्रियामा रहेकाले शेयर कारोबार रोक्का रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने: निधि संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने: निधि १ हप्ता पहिले
पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्कर कारवाहीमा पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्कर कारवाहीमा ५ दिन पहिले
मधेशमा पस्न रोके पनि खेतमा पानी पस्न नरोक्नु : ओली मधेशमा पस्न रोके पनि खेतमा पानी पस्न नरोक्नु : ओली ३ दिन पहिले
अमेजन जङ्गल अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री अमेजन जङ्गल अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री ३ दिन पहिले
लुम्बिनी प्रदेशको राजधानीमा सुविधा सम्पन्न अस्पताल बन्दै, कांग्रेस महामन्त्री डा. कोइरालाले गरे शिलान्यास लुम्बिनी प्रदेशको राजधानीमा सुविधा सम्पन्न अस्पताल बन्दै, कांग्रेस महामन्त्री डा. कोइरालाले गरे शिलान्यास २ हप्ता पहिले
संसद विघटन मुद्दाको बहस अब बुधबार : जबरा संसद विघटन मुद्दाको बहस अब बुधबार : जबरा ४ हप्ता पहिले
म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना २ हप्ता पहिले
अब प्रधानमन्त्री ओलीले बालुवाटारबाट आफ्नो झिटीगुण्टा कस्न थाले हुन्छ अब प्रधानमन्त्री ओलीले बालुवाटारबाट आफ्नो झिटीगुण्टा कस्न थाले हुन्छ ३ हप्ता पहिले