ओली समूह सानो टुक्रो : नेता खनाल
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २१:१६:४८
२० माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सबै प्रमाण बुझाएकाले नेकपा आफूहरुको भएको बताएका छन् । पार्टी आधिकारिकता दाबीका लागि निर्वाचन आयोग पुगेका खनालले आफूहरु नै आधिरिक नेकपा भएको दाबी गरेका हुन् ।
आयोगमा पुगेका नेता खनालले पत्रकारहरुसँग कुराकानी गर्दै भने, “हामीसँग ७० प्रतिशत भन्दा धेरै केन्द्रीय सदस्य छन्। त्यो कुरा दुईपटक बसेको केन्द्रीय कमिटीको बैठकले प्रमाणित गरेका छौँ । आधिकारिकता हामीबाट बाहिर जानै सक्दैन ।”
उनले नेकपाको विवाद समाधान नभएसम्म निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने पनि बताए । उनले नेकपा ओली समूहलाई सानो टुक्रो भएको टिप्पणी गरे । खनालले आज आफ्नो पक्षले केपी ओली र विष्णु पौडेललाई कारबाही गराएको विषयमा जानकारी गराएको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार