बिहिबार , फागुण २०, २०७७

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

२० माघ, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल विस्तार गर्ने क्रममा ओमानबाट पनि सेवा सुरु गरेको छ ।

ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेन्ज को एलएलसी को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १० हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथमा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोडर्न एक्सचेन्ज को एलएलसीको तर्फबाट प्रबन्ध निर्देशक होर्मुज्दा बी दावरले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एभरेष्ट बैंकको ८८ लाख संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत एभरेष्ट बैंकको ८८ लाख संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत १ हप्ता पहिले
सर्वोच्चकाे फैसला अघि प्रधानमन्त्रीका चार परिदृष्य सर्वोच्चकाे फैसला अघि प्रधानमन्त्रीका चार परिदृष्य १ हप्ता पहिले
ओझेलमा परेका पर्यटकीय विकासमा हाइकिङले जगायाे आशा ओझेलमा परेका पर्यटकीय विकासमा हाइकिङले जगायाे आशा ४ हप्ता पहिले
विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली २ दिन पहिले
नेप्से २५ सय ८५.०१ विन्दूमा पुग्दा यी दश कम्पनीले गरे सर्वाधिक बारोबार ? नेप्से २५ सय ८५.०१ विन्दूमा पुग्दा यी दश कम्पनीले गरे सर्वाधिक बारोबार ? २ हप्ता पहिले
म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना ७ दिन पहिले
कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी ७ दिन पहिले
‘निर्माणको म्याद थप गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने’ –एफक्यान ‘निर्माणको म्याद थप गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने’ –एफक्यान २ हप्ता पहिले