छाब्दी स्वास्थ्य केन्द्रलाई १६ लाख बराबरको जग्गादान
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १८:५९:०
२१ माघ, तनहुँ । व्यास नगरपालिका–१३ निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईँले स्वास्थ्य भवन निर्माणका लागि आठ–आठ आना जग्गा निःशुल्क दान गरेको छ । आफूहरुले करीब रु १६ लाख बराबरको जग्गादान गरेको सेढाईँले बताए ।
नगरपालिकाको रु १९ लाख आर्थिक सहयोगमा एक ढलानको भवन भने निर्माण गरिसकी सेवा प्रवाह गर्न थालिएको भवन निर्माण समितिका सदस्य गजेन्द्र पन्थले बताए। चार वटै वडाका बासिन्दालाई केन्द्र पर्ने स्थानमा स्वास्थ्य भवन निर्माण गरिएकाले स्थानीयवासीमा खुशीयाली छाएको छ । उक्त स्वास्थ्य केन्द्रको माथिल्लो तला भवन थप गर्नका लागि नगरपालिकाले सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार