गायिका प्रतिक्षा केसीको लेउ न चाखम मैया
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १९:३४:४५
२१ माघ, काठमाडौं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका प्रतिक्षा केसी र गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘लेउ न चाखम् मैया’ को भिडियो डिजिटल बजारमा आएको छ ।
‘लेउ न चाखम् मैया’ को भिडियो गल्कोट म्युजिक मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रेमी प्रेमिका विचको माया र ममतालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘लेउ न चाखम् मैया’गीतलाई मन पराउनेमा गायिका पारु आशावादी रहेको उनले बताइन । रामु बिरहीको शब्द तथा संगितमा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनको लागी आएको मा गायिका निकै खुशी भएकी छन ।
नवराज उप्रेतीको छायाँकन , विष्णु शर्माको सम्पादन तथा प्रकाश भटटको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा बिनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र गायीका पारु केसी समेतको अभियन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार