पहिलो पटक पार्टी बसमा स्टाण्डअप कमेडी
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १९:४८:४
२१ माघ, काठमाडौं । नेपालमा अहिले युवा देखि बृद्धसम्म स्टाण्डअप कमेडीको क्रेज बढीरहेको बेला पहिलो पटक मण्डला होलिडेजले नेपालको नं.१ कमेडि क्लब नेप–ग्याजमसँग सहकार्य गर्दै पार्टी बसमा चर्चित स्टाण्डअप कमेडीकाे आयाेजना गरेकाे छ ।
पार्टी बसमा चर्चित स्टाण्डअप कमेडियन्सलाई भोटेकोशी लगी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नेप–ग्याजमका कम्पनी डायरेक्टर शरद श्रेष्ठले जानकारी दिएका छन् । उक्त कार्यक्रम यही माघ २३ गते शुक्रबारका दिन हुनेछ, भने कार्यक्रममा लेखमणी त्रिताल, उमेश कुमार गौतम (UK) र डोरेश खतिवडाको प्रस्तुति रहने छ ।
मण्डला होलिडेज जसले केही वर्ष देखि नेपालको टुरिजम क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ । बिगतका केही समय देखि COVID को कारणले सबै व्यापार व्यवसायलाई असर पारेको अवस्थामा अहिले नेपग्याजमसँगको सहकार्यमा पहिलो पटक पार्टी बसमा यसरी स्टाण्डअप कमेडीको आयोजना गर्न लागेको हो ।
साथै उक्त पार्टी बसमा नाम जस्तै पार्टी, डान्स, म्यूजिक, ड्रिङस सबै हुने र भोटेकोशी पुगेर राम्रो खाने बस्ने पनि सुविधाको साथै स्टाण्डअप कमेडी सँग सँगै beach games पनि रहेको हुदाँ हास्य प्रेमी दर्शकहरु समयमै आफ्नो सिट बुकिङ्ग गरि पार्टी बसका साथै भोटेकोशीमा रमाइलो गर्न आयोजकले अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
टंक बुढाथोकीले 'मनबिनाको धन ठूलो कि धनबिनाको मन' फिल्म बनाउँदै
बैशाख ६, २०८१ बिहिबार
फिल्म 'ह्रस्व दीर्घ'मा हरिहरको लुक्स सार्वजनिक
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार