शनिबार , फागुण १५, २०७७

ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो : पोखरेल

ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो : पोखरेल

२३ माघ, काठमाडौं । नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी र चुनाव चिह्न आफूहरूसँगै रहेको दाबी गरेका छन् । ओली समूहले राजधानीमा आयोजना गरेको जनसभामा पोखरेलले भने, ‘कमरेड ओली, सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो ।’

उनले आमहडतालको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै आपत्ति जनाए । आमहडतालको क्रममा ट्याक्सीमाथि आगजनी भएको भन्दै पोखरेलले ओली समूहले नेतृत्व गरेको नेकपाले क्षतिपूर्ति दिने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय