मंगलबार , फागुण २५, २०७७

पार्टीभित्रबाटै काम गर्न नदिएपछि जनादेश : ओली

पार्टीभित्रबाटै काम गर्न नदिएपछि जनादेश : ओली

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफैंले नारा लगाएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले अस्थिरतातर्फ नभई चुनावतर्फ जान ओली नेतृत्वले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा यस्तो नारा लगाएका हुन् ।

ओलीले सुरुमा आफूले नारा लगाएर सभामा सहभागीलाई नारा भन्न लगाए । मुलुक निर्वाचनतर्फ गएको ओलीको दाबी छ । निर्वाचनमा जाँदा देश कसरी संकट पर्छ ? न्दै उनले प्रश्न गरेका थिए । आफूलाई पार्टीभित्रबाटै काम गर्न नदिइएपछि जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय