बुधबार , फागुण १९, २०७७

८८ जनाले जिते ‘डिलर दाईको डिस्काउण्ट अफर’

८८ जनाले जिते ‘डिलर दाईको डिस्काउण्ट अफर’

२३ माघ, काठमाडौं । डिशहोममा ‘डिलर दाईको डिस्काउण्ट अफर’ ८८ जना ग्राहकले जितेका छन् । डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सो योजना ल्याएको थियो ।

अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् । २ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिशहोम नेटवर्कले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालभरका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट वार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ २१ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको उदघाटन प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको उदघाटन २० घण्टा पहिले
अनुसन्धानका लागि भनी पक्राउ गरिएकालाई थुनामुक्त गर्न आदेश अनुसन्धानका लागि भनी पक्राउ गरिएकालाई थुनामुक्त गर्न आदेश १५ घण्टा पहिले
तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो २० घण्टा पहिले
दोभान आगलागीबाट भएको क्षतिप्रति भण्डारीद्धारा दुःख व्यक्त दोभान आगलागीबाट भएको क्षतिप्रति भण्डारीद्धारा दुःख व्यक्त १९ घण्टा पहिले
११ बुँदे घोषणापत्र जारी गर्दै सकीयो किशोरी सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकीयो किशोरी सम्मेलन २४ घण्टा पहिले
सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा १९ घण्टा पहिले
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने २४ घण्टा पहिले