बुधबार , फागुण १९, २०७७

पछिल्लो २४ घण्टामा थप १०५ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १०५ जना संक्रमित थपिए

२३ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै नेपालमा गत २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय