शुक्रबार , फागुण १४, २०७७

आयोगको अध्यादेश राष्ट्रपतिद्धारा जारी

आयोगको अध्यादेश राष्ट्रपतिद्धारा जारी

२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन, अध्यादेश, २०७७’ जारी गरेकी छिन् ।

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाकारी गराएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी १२ घण्टा पहिले
१०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? १८ घण्टा पहिले
रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो १५ घण्टा पहिले
अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा २० घण्टा पहिले
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर १६ घण्टा पहिले
अदालतबाट कैद सजाय पाएर फरार व्यक्ति पक्राउ अदालतबाट कैद सजाय पाएर फरार व्यक्ति पक्राउ ११ घण्टा पहिले
प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा १६ घण्टा पहिले
संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने: निधि संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने: निधि ९ घण्टा पहिले