सोमबार , फागुण १७, २०७७

हुम्लामा हिमपात हुँदा नेपालगञ्ज र सुर्खेत पुग्ने यात्रु अलपत्र

हुम्लामा हिमपात हुँदा नेपालगञ्ज र सुर्खेत पुग्ने यात्रु अलपत्र

२३ माघ, सिमकोट । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो ।

बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुसमेत सिमकोटमै रोकिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा तल्लो क्षेत्रभन्दा बढी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले उत्तरी हिल्सामा आवतजावतसमेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरीको बिओपी हिल्साले जानकारी दिएको छ ।

himpat

हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् भने यहाँका कृषक खुसी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आँधीखोलालाई नमुना बनाउन लागेका एक निष्ठावान् कर्मचारीको समाजसेवा आँधीखोलालाई नमुना बनाउन लागेका एक निष्ठावान् कर्मचारीको समाजसेवा ५ घण्टा पहिले
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित ९ घण्टा पहिले
भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता १४ घण्टा पहिले
नेत्रविक्रम चन्द समूहसंग छिट्टै वार्ता गर्छौ : प्रधानमन्त्री ओली नेत्रविक्रम चन्द समूहसंग छिट्टै वार्ता गर्छौ : प्रधानमन्त्री ओली ७ घण्टा पहिले
प्रधानमन्त्री ओली आज झापा जाँदै प्रधानमन्त्री ओली आज झापा जाँदै १५ घण्टा पहिले
प्रियंका र आयुष्मानले मनाए जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ प्रियंका र आयुष्मानले मनाए जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ ६ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? १० घण्टा पहिले
३.१२ प्रतिशतले घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ? ३.१२ प्रतिशतले घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ? ८ घण्टा पहिले
नेपालमा पनि स्वामी विवेकानन्दको जन्मजयन्ती मनाइयो नेपालमा पनि स्वामी विवेकानन्दको जन्मजयन्ती मनाइयो ३ हप्ता पहिले
हुम्लाका बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग हुम्लाका बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग २ हप्ता पहिले
फेरि पनि चुनावकै चर्चा फेरि पनि चुनावकै चर्चा २ दिन पहिले
दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक ३ हप्ता पहिले
एमिकस क्युरीमा शुक्रबार वरिष्ठ अधिवक्ता पाठकले राय दिने एमिकस क्युरीमा शुक्रबार वरिष्ठ अधिवक्ता पाठकले राय दिने १ हप्ता पहिले
पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुभूति पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुभूति ३ हप्ता पहिले
प्रदेशकै गौरव आयोजना तनहुँ सभाहल कोरोनाको कारण प्रभावित प्रदेशकै गौरव आयोजना तनहुँ सभाहल कोरोनाको कारण प्रभावित २ हप्ता पहिले
अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोपलाई डब्ल्यूएचओ दियाे अनुमति अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोपलाई डब्ल्यूएचओ दियाे अनुमति २ हप्ता पहिले