आइतबार , फागुण १६, २०७७

देशभर कतिले लगाए कोभिड–१९ विरुद्धको खोप ?

देशभर कतिले लगाए कोभिड–१९ विरुद्धको खोप ?

 २३ माघ, काठमाडौं।  कोरोना भाइरस ‘कोभिड–१९’ विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं। १ मा २३ हजार ८२ जना, प्रदेश नं। २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गायक शिबहरी थापाको जब टाडा गयौ तिमी सार्वजनिक गायक शिबहरी थापाको जब टाडा गयौ तिमी सार्वजनिक ५ घण्टा पहिले
नेकपा विभाजनः अध्यादेश ल्याउने कि संसदमै सामाना गर्ने ? नेकपा विभाजनः अध्यादेश ल्याउने कि संसदमै सामाना गर्ने ? १८ घण्टा पहिले
भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता ४ घण्टा पहिले
सुनको मूल्य घट्यो,कति पुग्यो तोलामा ? सुनको मूल्य घट्यो,कति पुग्यो तोलामा ? ४ घण्टा पहिले
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ: वरिष्ठ उपाध्यक्ष ढकाल राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ: वरिष्ठ उपाध्यक्ष ढकाल ३ घण्टा पहिले
लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा ५ घण्टा पहिले
मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका २ घण्टा पहिले
आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने ४ घण्टा पहिले