मंगलबार , फागुण १८, २०७७

चीनले नेपाललाई अनुदानमा पाँच लाख भ्याक्सिन दिने

चीनले नेपाललाई अनुदानमा पाँच लाख भ्याक्सिन दिने

२३ माघ, एजेन्सी । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् ।

यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ । चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने : ओली बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने : ओली २ घण्टा पहिले
ओली समूह पाहा पछारिए झैं पछारियाे : प्रचण्ड ओली समूह पाहा पछारिए झैं पछारियाे : प्रचण्ड २३ घण्टा पहिले
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु ७ घण्टा पहिले
नेपाल द्विपक्षीयस्तरमा सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : ज्ञवाली नेपाल द्विपक्षीयस्तरमा सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : ज्ञवाली २० घण्टा पहिले
यो वर्ष जूमले ३ अर्ब ७० करोड डलर आम्दानी गर्ने प्रक्षेपण यो वर्ष जूमले ३ अर्ब ७० करोड डलर आम्दानी गर्ने प्रक्षेपण २ घण्टा पहिले
विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा ४ घण्टा पहिले
डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो, दुई सातामा २ लाखले नयाँ डिम्याट खाता खोले डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो, दुई सातामा २ लाखले नयाँ डिम्याट खाता खोले ९ घण्टा पहिले
वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली ३ घण्टा पहिले