बिहिबार , फागुण १३, २०७७

बाख्राको पाठोले आगो उछिट्याएपछि २५ बाख्रा जले

बाख्राको पाठोले आगो उछिट्याएपछि २५ बाख्रा जले

२४ माघ, गलकोट । बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै छ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन २४ घण्टा पहिले
देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! ५ घण्टा पहिले
भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि सत्तापक्षबाटै विरोध भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि सत्तापक्षबाटै विरोध ५ घण्टा पहिले
नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल ८ घण्टा पहिले
अब सञ्चारमाध्यमबाट आईपीओको नतिजा हेर्न नपाइने, यस्ताे छ कारण ? अब सञ्चारमाध्यमबाट आईपीओको नतिजा हेर्न नपाइने, यस्ताे छ कारण ? ५ घण्टा पहिले
निःशुल्क बाख्रा पाएपछि बिपन्न परिवारमा खुशीयाली निःशुल्क बाख्रा पाएपछि बिपन्न परिवारमा खुशीयाली ४ घण्टा पहिले
आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ,लगत्तै आएको बाढीले बगाउछ आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ,लगत्तै आएको बाढीले बगाउछ ३ घण्टा पहिले
लय देखिएनन् म्याक्सेवल, दोस्रो खेलमा पनि सस्तैमा आउट लय देखिएनन् म्याक्सेवल, दोस्रो खेलमा पनि सस्तैमा आउट ६ घण्टा पहिले