बुधबार , फागुण १९, २०७७

पूर्वमन्त्री बाँस्कोटा ‘कान समातेर उठबस’ गर्न तयार

पूर्वमन्त्री बाँस्कोटा ‘कान समातेर उठबस’ गर्न तयार

२४ माघ, काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताए । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।

उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । “विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले थपे  । उनले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए। सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बेक्रिङ न्यूज : सरकार र विप्लवबीच बालुवाटारमा वार्ता सुरु बेक्रिङ न्यूज : सरकार र विप्लवबीच बालुवाटारमा वार्ता सुरु ५ घण्टा पहिले
एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश १८ घण्टा पहिले
मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने ७ घण्टा पहिले
खेर गएको जमीनबाट करोडौं आम्दानी हुदै खेर गएको जमीनबाट करोडौं आम्दानी हुदै ५६ मिनेट पहिले
बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक हुँदै बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक हुँदै १७ घण्टा पहिले
सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा २३ घण्टा पहिले
पेट्रोलियको मूल्यवृद्धिप्रति राप्रपा युवक संगठनले जनायाे विरोध पेट्रोलियको मूल्यवृद्धिप्रति राप्रपा युवक संगठनले जनायाे विरोध २२ घण्टा पहिले
प्रधानमन्त्रीको सुरक्षामा खटिन्छन सुरक्षाकर्मी, सुरक्षा थ्रेट कसरी हुन्छ ? प्रधानमन्त्रीको सुरक्षामा खटिन्छन सुरक्षाकर्मी, सुरक्षा थ्रेट कसरी हुन्छ ? ४ घण्टा पहिले
सिटिजन्स बैंकका ग्राहकहरुले त्रिपुरा रिसोर्टमा विशेष छुट प्राप्त गर्ने सिटिजन्स बैंकका ग्राहकहरुले त्रिपुरा रिसोर्टमा विशेष छुट प्राप्त गर्ने ३ हप्ता पहिले
मकवानपुरबाट २५ किलो गाँजासहित दुई जना पक्राउ मकवानपुरबाट २५ किलो गाँजासहित दुई जना पक्राउ २ हप्ता पहिले
धनुषा पुगेका कांग्रेस नेता डा. कोइरालालाई कार्यकर्ताद्वारा भव्य स्वागत धनुषा पुगेका कांग्रेस नेता डा. कोइरालालाई कार्यकर्ताद्वारा भव्य स्वागत २ हप्ता पहिले
आमहड्‍ताल : कार्यकर्तालाई सडकमै चिउरा,पानी र खाना ! आमहड्‍ताल : कार्यकर्तालाई सडकमै चिउरा,पानी र खाना ! ४ हप्ता पहिले
नारी दिवसको अवसरमा हाफ म्याराथन नारी दिवसको अवसरमा हाफ म्याराथन ५ दिन पहिले
भागरथी हत्या आरोपित दिनेशलाई हिरासतमा राख्न अदालतकाे अनुमति भागरथी हत्या आरोपित दिनेशलाई हिरासतमा राख्न अदालतकाे अनुमति २ हप्ता पहिले
स्थानिय बजारमा पहेँलाे धातु तोलामा ६ सय रुपैयाँले वृद्धि स्थानिय बजारमा पहेँलाे धातु तोलामा ६ सय रुपैयाँले वृद्धि ३ हप्ता पहिले
माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित, सोचेजस्तो व्यापार नहुने माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित, सोचेजस्तो व्यापार नहुने ३ हप्ता पहिले