शनिबार , फागुण १५, २०७७

चन्द्रागिरी हिल्सको शेयरले कति पाउला ओपनिङ्ग रेञ्ज ?

चन्द्रागिरी हिल्सको शेयरले कति पाउला ओपनिङ्ग रेञ्ज ?

२५ माघ,काठमाडौं । चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको शेयर सूचीकरणको दोस्रो दिन अर्थात आज आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्नेछ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।

ipo

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह १२ घण्टा पहिले
अब परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र अब परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र १४ घण्टा पहिले
महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? २० घण्टा पहिले
ईयूमा कोरोना ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह ईयूमा कोरोना ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह १४ घण्टा पहिले
अब पशुपतिमा ‘क्यूआर कोड’बाट भेटी दान गर्न सकिने, गभर्नर अधिकारीले गरे शुभारम्भ अब पशुपतिमा ‘क्यूआर कोड’बाट भेटी दान गर्न सकिने, गभर्नर अधिकारीले गरे शुभारम्भ १३ घण्टा पहिले
लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन १० घण्टा पहिले
बालुवाटारमा ओली र वामदेवको भेटवार्ता बालुवाटारमा ओली र वामदेवको भेटवार्ता ११ घण्टा पहिले
कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर ! कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर ! १७ घण्टा पहिले