बिहिबार , फागुण २०, २०७७

नेपाल फाइनान्सले पठायो १६ लाख कित्ता हकप्रद शेयर हितग्राही खातामा

नेपाल फाइनान्सले पठायो १६ लाख कित्ता हकप्रद शेयर हितग्राही खातामा

२५ माघ,काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरुको लागि १ः१.२५ अुनपातमा जारी गरेको उक्त हकप्रद नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था छ ।

सोही अनुरुप कात्तिक ६ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकप्रद शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मितिपश्चात् आफ्नो भौतिक शेयर पूर्ण रुपमा अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सोझै उनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिने व्यवस्था गरिएकोले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले तोकेको ढाँचामा निवेदन दिन अनुरोध गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कात्तिक ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुकोबाट स्वीकृतिपत्र लिई कम्पनीमा पेश गरे पश्चात मात्र खातामा हकप्रद शेयर जम्मा गरिनेछ । उक्त मितिपश्चात रोक्का राखिएको शेयरको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफु कहाँ ति शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राखिदिन पनि आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै ६ घण्टा पहिले
नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी १० घण्टा पहिले
सिटिजन्स बैंकका ग्राहकहरुले ए.ए.स.जी.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट पाउने सिटिजन्स बैंकका ग्राहकहरुले ए.ए.स.जी.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट पाउने ४ घण्टा पहिले
ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान ५ घण्टा पहिले
औधोगिक करिडोरप्रति स्थानीय असन्तुष्ट, शिलान्यासका लागी तयार मञ्‍च भत्काइयाे औधोगिक करिडोरप्रति स्थानीय असन्तुष्ट, शिलान्यासका लागी तयार मञ्‍च भत्काइयाे ३ घण्टा पहिले
हेटौँडा अस्पतालका दुई चिकित्सकसँग स्पष्टीकरण माग हेटौँडा अस्पतालका दुई चिकित्सकसँग स्पष्टीकरण माग १० घण्टा पहिले
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ९१ हजार भन्दा बढी दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ९१ हजार भन्दा बढी ७ घण्टा पहिले
नेपाली बजारमा ओरालो लाग्यो सुनको मूल्य नेपाली बजारमा ओरालो लाग्यो सुनको मूल्य ९ घण्टा पहिले