आइतबार , फागुण २३, २०७७

एनसीसी बैंकले २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

एनसीसी बैंकले २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

२५ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक)को संस्थापक समुहको २५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि खुल्ला भएको हो । सो संस्थापक शेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संघ, संस्थाहरुले फागुन २ गतेदेखि फागुन ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शेयरको न्युनतम मूल्य १ सय ४० रुपैयाँ तोकिएको छ त्यसैले सो भन्दा बढी मूल्यका लागि आवेदन पेश गर्नुपर्नेछ । शेयर खरिदबिक्री तथा प्रवन्धकको कार्य सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

 

Capture 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय