शनिबार , फागुण १५, २०७७

शेयर कारोबारमा उछाल, यी पाँच कम्पनीको सर्वाधिक कारोबार ?

शेयर कारोबारमा उछाल, यी पाँच कम्पनीको सर्वाधिक कारोबार ?

२५ माघ, काठमाडौं । आइतबार नेप्सेले उकालाे यात्रा कायम गरेको छ । उकालो यात्रा कायम गरेको बजारमा १० अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको हो । आज कारोबारमा आएका मध्येमा यी ५ कम्पनीको सर्वाधिक कारोबार गरेका छन् ।

आज नेप्सेमा सर्वाधिक कारोबार गर्नेमा हिमालयन डिष्टीलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त रहेका छन् । आज हिमालयन डिष्टीलरी कम्पनीले सर्वाधिक ५६ करोड २२ लाख ५३ रुपैयाँ कारोबार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३१ करोड, शिखर इन्स्योरेन्स ३१ करोड, ग्लोबल आइएमई बैंकले २९ करोड र छिमेक लघुवित्तले २६ करोड रुपैयाँको कारोबार भएको छ ।

यी हुन् सर्वाधिक शेयर कारोबार हुने ५ कम्पनी

tpo5

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय