आइतबार , फागुण १६, २०७७

नेपालमा ८८६ जना भारतीय नागरिक जेलमा

नेपालमा ८८६ जना भारतीय नागरिक जेलमा

२५ माघ, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदीबन्दी रहेको जनाएको छ ।आइतबार एक तथ्यांक सार्वजनिक गर्दै विदेश मन्त्रालयले १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका जनाएको हो ।

भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलमा १५९९ भारतीय कैदीहरु रहेका छन् । त्यसैगरी युएई, वेलायत, कतार, मलेसिया इटलीलगायतका मुलुकमा धेरै भारतीय कैदी बन्दी रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने ६ दिन पहिले
महिला फुटबल टिमको प्रशिक्षककाे जिम्मेवारी ग्यारी फिलिप्सलाई महिला फुटबल टिमको प्रशिक्षककाे जिम्मेवारी ग्यारी फिलिप्सलाई ३ दिन पहिले
नर्भिक अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको ओपीडी संचालन नर्भिक अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको ओपीडी संचालन ७ दिन पहिले
आफ्नै बाबुको हत्या अभियोगमा छोरा पक्राउ आफ्नै बाबुको हत्या अभियोगमा छोरा पक्राउ ५ दिन पहिले
नेपालले बंगलादेशसँग खरिद गरेकाे मल अर्को साता नेपाल भित्रिने नेपालले बंगलादेशसँग खरिद गरेकाे मल अर्को साता नेपाल भित्रिने ३ दिन पहिले
प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु ४ दिन पहिले
महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७ औं शाखा संचालनमा महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७ औं शाखा संचालनमा ४ दिन पहिले
धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति ४ दिन पहिले