बिहिबार , फागुण १३, २०७७

हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

२५ माघ, काठमाडौं । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्त खण्डकाव्यको विमाचन गरेका हुन् । गौराङ्ग खण्डकाव्य प्रचारबाट टाढा रहेका गौराङ्ग बाबाका विषयमा लेखिएको कृति हो ।

सोही कार्यक्रममै प्रमुख अतिथि मैनालीले मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको समुद्घाटन समेत गरे । कार्यक्रममा मिना सिग्देल उप्रेती द्वारा स्थापना गरिएको ‘शेरबहादुर कान्छी उप्रेती’ स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक तुलसीहरि कोइरालालाई ११ हजार १ सय ११ नगद सहित प्रदान गरिएको थियो । कार्यक्रममा समालोचक युवाराज मैनाली, प्रा।डा अर्जुनदेव भट्ट, डा. खेम कोइराला ‘बन्धु’ कलानिधि दाहाल लागायतले कति र कृतिकारका वारेमा चर्चा गरेका थिए । कार्यक्रमको सयोजन बलराम दाहाल र भैरवी भुगोलले गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महिलालाई अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो महिलालाई अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो ३ दिन पहिले
महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान ७ दिन पहिले
सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यत सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यत ३ हप्ता पहिले
अफगानिस्तानको विस्फोटमा परी एक प्रहरीको मृत्यु, १५ घाइते अफगानिस्तानको विस्फोटमा परी एक प्रहरीको मृत्यु, १५ घाइते ३ दिन पहिले
अब एक महिनाभित्र अनलाइन किनमेलका लागि डलरमा खर्च गर्न पाइने अब एक महिनाभित्र अनलाइन किनमेलका लागि डलरमा खर्च गर्न पाइने ४ हप्ता पहिले
घुसकाण्डमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय कमिटीका पूर्व उपाध्यक्ष पक्राउ घुसकाण्डमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय कमिटीका पूर्व उपाध्यक्ष पक्राउ ४ हप्ता पहिले
निशाको निनिज बुटिकमा विष्णुको कैँची निशाको निनिज बुटिकमा विष्णुको कैँची १ हप्ता पहिले
निर्णाणाधीन मध्यपहाडी लोकमार्गको आयोगद्धारा निरीक्षण निर्णाणाधीन मध्यपहाडी लोकमार्गको आयोगद्धारा निरीक्षण १ हप्ता पहिले