बिहिबार , फागुण १३, २०७७

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिदै

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिदै

२५ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै बस्‍न सकेको छैन ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठक भने सकिएको हो । बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

‘नेपालको संविधानको धारा १८८९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९’१’ बमोजिम दर्ता भएको प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वासको प्रस्ताव ऐ.नियमावलीको नियम १२९’४’ बमोजिम पेश हुने’ प्रदेश सभाको दैनिक कार्यसूचीमा भनिएको छ ।

प्रदेश सभा बैठक केही बेरमा बस्‍ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रातो ग्रह छुनुअघिका केही अद्‍भुत तस्बिरहरू पृथ्वी आइपुगे रातो ग्रह छुनुअघिका केही अद्‍भुत तस्बिरहरू पृथ्वी आइपुगे ४ दिन पहिले
आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला ४ दिन पहिले
नारायणगढ–बुटवल सडक निर्माणको काम तीव्र रुपमा नारायणगढ–बुटवल सडक निर्माणको काम तीव्र रुपमा ७ घण्टा पहिले
‘नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए’– कमल थापा ‘नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए’– कमल थापा ४ दिन पहिले
स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता ३ घण्टा पहिले
गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटोलोन’, ८.७५ % ब्याजदरमा ८० प्रतिशत कर्जा पाईने गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटोलोन’, ८.७५ % ब्याजदरमा ८० प्रतिशत कर्जा पाईने ७ दिन पहिले
आज दिउँसोदेखि मौसम सुधार हुँदै जाने आज दिउँसोदेखि मौसम सुधार हुँदै जाने ५ दिन पहिले
एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन १ दिन पहिले