शुक्रबार , फागुण १४, २०७७

लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक

लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक

२५ माघ,काठमाडौं । नवीनरुक्मिणी भट्टराईको लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । शिव सुवेदी युट्युब च्यानलबाट गीत बजारमा आएको हो । गीतले स्रोता÷दर्शकको मन जित्न सफल भएको छ ।

केही दिनमै गीतले दुई लाख ५३ हजारभन्दा धेरै ‘भ्युज’ पाएको छ । यसमा अर्घाखाँचीका कुशल बेल्बासे र सुनितामी परियारले स्वर दिएका छन् । गीतमा डा शिव सुवेदीका शब्द र सङ्गीत छन् भने सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका छन् । भिडियोमा भने खेम सेञ्चुरी र जुना गुरुङले अभिनय गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन । डा सुवेदीका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नो पन’ लगायत गीत बजारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय