आइतबार , फागुण १६, २०७७

२५०० माथि बन्द भएको बजारलाई विश्लेषण गरेर हेर्दा !

२५०० माथि बन्द भएको बजारलाई विश्लेषण गरेर हेर्दा !

माघ २५, काठमाडाैं । दोश्रो बजारले आज निकै आकर्षक प्रवृत्ति बनाएको छ । नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि हुँदै २५२४ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ९७ प्रतिशतले वृद्धि भएकोमा १० अर्ब ४४ करोडको शेयर कारोवार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोश्रो बजार २४८६ को विन्दुमा खुलेकोमा २५२४ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २४८६ रहेको छ । लघुवित्त कम्पनीहरुमा आज निकै आकर्षक वृद्धि देखिएको थियो । लघुवित्त उपसुचकमा सर्वाधिक ७ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको थियो । वाणिज्य बैंक, विकास बैंक र म्युचअल फन्ड उपसुचकमा मात्र गिरावट आएको थियो । जीवन बीमा, निर्जीवन बीमा र हाईड्रोपावर उपसुचकमा पनि आकर्षक वृद्धि देखिएको थियो ।

Graph 2 7

बजार आज खुलेबाट नै वृद्धि भएको थियो । बजारको न्यून विन्दु र खुला विन्दु एउटै रहेको छ । त्यस्तै बजार ईण्ट्राडे हाईमा बन्द भएको छ । बजार बन्द हुँदा उच्च विन्दुमा बन्द भएको थियो । यसरी आजको बजारको कारोवार रकमदेखि बजारको ग्राफले पनि लगानीकर्ताको मनोबल एकदमै बलियो रहेको देखाउँछ । बजार वृद्धि हुँदा कारोवार रकमले पनि साथ दिनुलाई सकारात्मक मानिन्छ ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

turnovers 2 7

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

Gainers 2 7

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

Loosers 2 7

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेदरल्याण्डमा मार्च १५ सम्म कफ्र्यु लगाइने नेदरल्याण्डमा मार्च १५ सम्म कफ्र्यु लगाइने ४ दिन पहिले
राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश २ हप्ता पहिले
ब्राजिलमा अर्को एक भयानक रोगको खतरा, वैज्ञानिकहरु चिन्तित ! ब्राजिलमा अर्को एक भयानक रोगको खतरा, वैज्ञानिकहरु चिन्तित ! ५ दिन पहिले
यातायात व्यवस्था कार्यालयले गर्याे प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजस्व तिर्नुपर्ने व्यवस्था यातायात व्यवस्था कार्यालयले गर्याे प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजस्व तिर्नुपर्ने व्यवस्था ३ हप्ता पहिले
पौड्यालको राजीनामा लगत्तै सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त पौड्यालको राजीनामा लगत्तै सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त ३ हप्ता पहिले
परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ: नेता डा महत परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ: नेता डा महत ३ हप्ता पहिले
बाग्मती प्रदेश गठनको तीन वर्ष, के के छन् प्रगति ? बाग्मती प्रदेश गठनको तीन वर्ष, के के छन् प्रगति ? २ हप्ता पहिले
कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न ५ दिन पहिले