बिहिबार , फागुण १३, २०७७

हिरासतबाट फरार थुनुवा नियन्त्रणमा

हिरासतबाट फरार थुनुवा नियन्त्रणमा

२५ माघ, खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति फरार रहेका तीन थुनुवालाई पक्राउ गरिएको छ । प्रहरीको हिरासतबाट राति २ः०० बजे भागेका तीनजनालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी माधव काफ्लेले बताए ।

चन्दननाथ नगरपालिका–४ का ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की, खगेन्द्र सुनार र सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही रातिदेखि फरार भएका थिए । सुरक्षा व्यवस्थापनमा कमजोरी हुँदा थुनुवा फरार भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

फरार रहेका तीनैजनालाई चन्दननाथ–९ बाट प्रहरीले पक्राउ गरिसकेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको र प्रदेशस्तरीय छानबिन समिति गठन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

‘टिकटक क्विन : सुपरम्यान’ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो ) ‘टिकटक क्विन : सुपरम्यान’ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो ) ८ घण्टा पहिले
म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना ८ घण्टा पहिले
ओली र कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्छ : मोहनविक्रम ओली र कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्छ : मोहनविक्रम ४ घण्टा पहिले
प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा ५ घण्टा पहिले
पछिल्लो २४ घण्टामा देशभर कति थपिए संक्रमित ? पछिल्लो २४ घण्टामा देशभर कति थपिए संक्रमित ? ३ घण्टा पहिले
एकैपटक ३१ सहसचिवको सरुवा तथा पदस्थापन एकैपटक ३१ सहसचिवको सरुवा तथा पदस्थापन ५६ मिनेट पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली २३ घण्टा पहिले
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान ११ घण्टा पहिले