मंगलबार , फागुण १८, २०७७

अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

२५ माघ, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ ।

बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली जानुभएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भेरी बबई आयोजना : तलब नपाएपछि कर्मचारी हडतालमा भेरी बबई आयोजना : तलब नपाएपछि कर्मचारी हडतालमा ३ हप्ता पहिले
वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ ३ घण्टा पहिले
हुम्लाका बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग हुम्लाका बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग ३ हप्ता पहिले
अबिबाहित र बिबाहित महिलाका लागी एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता अबिबाहित र बिबाहित महिलाका लागी एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता १ हप्ता पहिले
जापानमा अपराधका घटनामा लगातार गिरावट जापानमा अपराधका घटनामा लगातार गिरावट ४ हप्ता पहिले
भोलिको विरोध प्रदर्शनमा सहभागी हुन प्रचण्ड-नेपाल को अपिल भोलिको विरोध प्रदर्शनमा सहभागी हुन प्रचण्ड-नेपाल को अपिल ३ हप्ता पहिले
म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार ३ हप्ता पहिले
चाणक्य नीतिमा पुरुषको दुर्भाग्यको संकेत गर्ने ३ कुरा चाणक्य नीतिमा पुरुषको दुर्भाग्यको संकेत गर्ने ३ कुरा २ हप्ता पहिले