आइतबार , फागुण २३, २०७७

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा

२६ माघ, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

prudential insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डब्लुएचओको पहिलो चरणको खोप भाेली काठमाडौं आइपुग्ने डब्लुएचओको पहिलो चरणको खोप भाेली काठमाडौं आइपुग्ने १३ घण्टा पहिले
स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा १६ घण्टा पहिले
उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! २२ घण्टा पहिले
इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास १४ घण्टा पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड १२ घण्टा पहिले
महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा ११ समिति सक्रिय महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा ११ समिति सक्रिय २२ घण्टा पहिले
आगामी सोमबारसम्म सामान्य वर्षा र हिमपातको सम्भावना आगामी सोमबारसम्म सामान्य वर्षा र हिमपातको सम्भावना २० घण्टा पहिले
आयुषको स्वर, विकलको शब्दमा निर्दोष माया सार्वजनिक आयुषको स्वर, विकलको शब्दमा निर्दोष माया सार्वजनिक २२ घण्टा पहिले