
२६ माघ,काठमाडौं । प्रेस सङ्गठन नेपालले काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्गठन पुर्नगठन गरेको छ । काठमाडौं उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुर्नगठन गरेको हो ।
पुर्नगठित सङ्गठनको काठमाडौंका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल रहेका छन । त्यस्तै ललितपुरको संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल रहेको छन् भने भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहेका छन् ।
त्यसैगरी माघ ८ गते भएको सङ्गठनको भेलाले गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया