बजार ३००० यात्रामा गएकै हो ?
आर्थिक संवाददाता
माघ २६, २०७७ मंगलबार ०:३१:५३
माघ २६, काठमाडाैं । हिजोको वृद्धिले आज पनि त्यही माहोल प्राप्त गरेको छ । दोश्रो बजारले आज आकर्षक प्रवित्ति बनाएको छ । नेप्से परिसूचक ३७ दशमलव ४८ अंकले वृद्धि हुँदै २५६१ दशमवल ४७ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ४८ प्रतिशतले वृद्धि भएकोमा १० अर्ब ६१ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २५५३ को विन्दुमा खुलेकोमा २५६३ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २५३८ रहेको छ ।
बजारको आजको वृद्धिलाई वाणिज्य बैंकले साथ दिएको छ। वाणिज्य बैंक उपसुचकमा ३ दशमवल ६५ प्रतिशतको वृद्धि भएको छ त्यस्तै विकास बैंक उपसुचकमा पनि ३ प्रतिशत माथिको वृद्धि देखिएको छ। उत्पादन तथा प्रसोधन उपसुचकमा सर्वाधिक गिरावट आएको थियो।
बजारको अहिलेको माहोल हेर्दा बजारले ३००० को यात्रा तय गरेको देखिन्छ। निफ्राको आईपीओ थोरै मूल्यमा पहिलो कारोवार भएमा परिसूचकको मामलामा बजार माथि पुग्न सक्ने देखिन्छ । बजार बुलिस सेन्टिमेन्टमा भएकोले बजारले ३००० को यात्रा तय गर्ने देखिन्छ। तर पनि बजारको वृद्धिमा ठुलो करेक्सन नभएकोले बजारले ३००० को यात्राको बीचमा थोरै करेक्सन आउने सम्भावना रहेको जानकार बताउछन । करेक्सनको हुँदै वृद्धि भएको बजार दिगो हुन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार