
२७ माघ, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तको २३ लाख ४८ हजार ९८५ कित्ता शेयर सूचिकृत भएको हो । लघुवित्तले गत वर्षको मुनाफाबाट शेयरधनीलाई घोषणा गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत गरेको जनाएको छ ।
प्रतिक्रिया