पछिल्लो २४ घण्टामा थपीय १६० कोरोना सक्रमीत
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २२:४०:८
२७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३०९ जनाको नमुना परीक्षण गर्दा ६१ जना महिला र ९९ जना पुरुष गरी कुल १६० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कुल संक्रमित संख्या २ लाख ७२ हजार २१५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् भने कुल २०४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १ हजार ७३७ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ८२४ जना होम आइसोलेसनमा, ६४ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार