बिहिबार , फागुण २०, २०७७

डिप्रोक्स लघुवित्तको मुनाफा बढ्यो, नेटवर्थ कति ?

डिप्रोक्स लघुवित्तको मुनाफा बढ्यो, नेटवर्थ कति ?

२८ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको मुनाफा बढेको छ । पुष मसान्तसम्म लघुवित्तले ३२ करोड ४० लाख मुनाफा गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ३१.२१ प्रतिशत बढि हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड ६९ लाख १५ हजार रुपैयाँ मुनाफा गरेको थियो । संस्थाको ब्याज मुनाफा र राइट ब्याक रकम बढेसँगै नाफा बढ्न सहयोग पुगेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोस्रो त्रैमासम्म ब्याज मुनाफा ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाले १ अर्ब ४५ करोड २६ लाख ७९ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

यसअवधिमा संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । साथै कम्पनीको कम्पनीको खराब कर्जा समेत घटेको छ ।

पुष मसान्तसम्म प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६६ पैसा छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ छ ।

जगेडा कोषमा १ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५ अर्ब ७८ करोड ५२ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब ८४ करोड २४ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेत्रविक्रम चन्द समूहसंग छिट्टै वार्ता गर्छौ : प्रधानमन्त्री ओली नेत्रविक्रम चन्द समूहसंग छिट्टै वार्ता गर्छौ : प्रधानमन्त्री ओली ३ दिन पहिले
विकास समितिको विधेयकको मस्यौदा बनाउन शुरु विकास समितिको विधेयकको मस्यौदा बनाउन शुरु ३ हप्ता पहिले
मंगलबार निफ्राको शेयर १० प्रतिशतले बढ्यो ? मंगलबार निफ्राको शेयर १० प्रतिशतले बढ्यो ? १ हप्ता पहिले
स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै ४ हप्ता पहिले
६८ औं जिल्लाका रुपमा नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु ६८ औं जिल्लाका रुपमा नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु १ हप्ता पहिले
वीर अस्पताल निर्माण कार्यलाई तत्काल अगाडि बढाउन अर्थमन्त्रीको निर्देशन वीर अस्पताल निर्माण कार्यलाई तत्काल अगाडि बढाउन अर्थमन्त्रीको निर्देशन ३ हप्ता पहिले
सामाजिक सञ्जाल निर्देशिका ल्याउने अन्तिम तयारीमा छौं: मन्त्री गुरुङ सामाजिक सञ्जाल निर्देशिका ल्याउने अन्तिम तयारीमा छौं: मन्त्री गुरुङ २ हप्ता पहिले
प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व ३ हप्ता पहिले