सत्यममा अभिनेता पल शाह भित्रिए
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:३०:४७
२८ माघ, काठमाडौं । अभिनेता पल शाहले नयाँ चलचित्र ‘सत्यम्’ साइन गरेका छन् । चलचित्र ‘सत्यम्’ को निर्देशन भने शंकर कार्कीको गर्नेछन् । चलचित्रका लेखक तथा निर्माता रेशम सापकोटा रहने यस चलचित्रमा पलसंगै नायक राजेश हमाल र अनुप विक्रम शाही पनि रहनेछन् ।
चलचित्रको कथावस्तु पनि राम्रो रहेको बताइएको छ । कथा अनुसार कलाकारको टिम तयार पारिएको जनाइएको छ। यो चलचित्रका लागि देशका विभिन्न स्थानमा अडिसन पनि भैरहेको छ ।
निर्माता सापकोटाका अनुसार अडिसनमा उल्लेख्य मानिसहरुको सहभागीता छन् । चलचित्रको छायांकन चैत्रबाट सुरु गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार