बिहिबार , फागुण २०, २०७७

दैनिक दुई सय सवारीसाधनले चढ्छन् ‘फेरी’

दैनिक दुई सय सवारीसाधनले चढ्छन् ‘फेरी’

२८ माघ, काठमाडौं । सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरीको सहायताबाट यातायातको साधन तार्दै स्थानीवासी । फेरी संघीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण भएको फेरीबाट दैनिक दुई सयभन्दा बढी सवारीसाधन तार्नेकाम हुँदैअ आएको छ । तस्वीरः भविन कार्की

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! ७ दिन पहिले
मदिरा भनेर सेनिटाइजर सेवन गर्दा एकैदिन दुई जनाको मृत्यु मदिरा भनेर सेनिटाइजर सेवन गर्दा एकैदिन दुई जनाको मृत्यु ३ दिन पहिले
प्रधानमन्त्री ओली आज झापा जाँदै प्रधानमन्त्री ओली आज झापा जाँदै ४ दिन पहिले
मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने २ हप्ता पहिले
विनोदको नेतृत्वमा चलचित्र पत्रकार संघ सुनसरी गठन विनोदको नेतृत्वमा चलचित्र पत्रकार संघ सुनसरी गठन ३ घण्टा पहिले
प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न ३ हप्ता पहिले
शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई पोशाक वितरण शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई पोशाक वितरण २ हप्ता पहिले
महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई ५ लाखको सहयोग महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई ५ लाखको सहयोग २ हप्ता पहिले