दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १५:२०:१४
२९ माघ, एजेन्सी । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएपछि त्यसको धक्का न्युजिल्याण्ड र इण्डोनेसियासम्म पुगेको छ । बुधबार दक्षिण प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
बुधबार साँझ नै भूकम्प गएपनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन् । समून्द्रमा भूकम्प गएकाले त्यसको असर ठूलो नदेखिएको अनुमान गरिएको हो । यद्यपी सुनामी आएपछि मात्रै प्रशान्त महासागरमा भूकम्प गएको थाहा भएको हो ।
अष्ट्रेलियामा समुन्द्री तटमा साना सुनामी आएपछि भूकम्प गएको पुष्टि भएको हो । भूकम्प शक्तिशाली भएकाले ठूलो सुनामीको चेतावनी दिइएको छ । भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३ फुट माथिसम्म आउन सक्ने चेतावनी अमेरिकी सुनामी चेतावनी केन्द्रले दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार