ट्विटरको त्रैमासिक आम्दानी २८ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १७:२८:१८
२९ माघ, अमेरिका । अमेरिकी सामाजिक सञ्जाल ट्विटरले कीर्तिमानी त्रैमासिक आम्दानी गरेको छ ।
सन् २०२० कम्पनीको लागि असाधारण वर्ष रहेको ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले बताएका छन् । गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले १ अर्ब २९ करोड डलर आम्दानी गरेको छ।
आम्दानीको यो आकार सन् २०१९ को अन्तिम त्रैमासको तुलनामा २८ प्रतिशत धेरै हो । समीक्षा अवधिमा ट्विटरको प्रयोगकर्ता वृद्धिबारे विश्लेषकहरुले गरेको अनुमान पूरा नभएपनि आम्दानी र मुनाफा भने अपेक्षाकृत उच्च रह्यो । अमेरिकी संसदमा हिंस्रक दंगापछि कम्पनीले पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता स्थायी रुपमा नै बन्दल गर्यो ।
कम्पनीको सो निर्णयको प्रभाव चालू त्रैमासमा ट्विटरको लोकप्रियतामा पर्ने आशंका गरिएको थियो । तर यस्तो भएन । तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ट्विटरको कूल ‘मनिटाइजेबल’ दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ५० लाख बढेर १९ करोड २० लाखमा पुग्यो ।
यो गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशत धेरै भएपनि विश्लेषकहरुको अनुमानभन्दा चाँहि कम हो । समीक्षा अवधिमा सो संख्या १९ करोड ३५ लाख पुग्ने अनुमान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार