बिहिबार , फागुण १३, २०७७

समयमै निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीलाई ३ करोड जरिवाना, कुनलाई कति ?

समयमै निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीलाई ३ करोड जरिवाना, कुनलाई कति ?

२९ माघ, काठमाडौं । सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले एक/एक करोडका दरले तीन करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका हुन् ।

पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि केही समयअघि भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

क्त अवधिभित्र सन्तोषजनक तरिकाले काम नगरेको पाइएमा कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइने पूर्वाधार विकास कार्यालयका ओमराज ढुङ्गानाले जानकारी दिए ।

कृष्णमार्ग निमार्णको लागि चार करोड, सिन्धुमार्गका लागि तीन करोड र श्रृगपथमार्गका लागि दुई करोड बजेट विनियोजन गरिएको थियो । उक्त मार्गअन्तर्गत विकास निर्माण भए पनि सम्पन्न गर्ने काम नभएकाले सम्पन्न गर्न ताकेता दिँदै आइएको उनले बताए ।

श्रृगपथमार्गको फागुन १५, कृष्णमार्गको फागुन मसान्तसम्म र सिन्धुमार्गको चैत मसान्तभित्र योजना सम्पन्न गर्ने गरी निर्देशन दिइएको छ । उउनले भने, “उक्त अवधिभित्र योजना सम्पन्न नगरे कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइनेछ ।”

विश्व बैंकको सहयोगमा सञ्चालित उक्त योजना समयमा सम्पन्न नहुँदा प्रदेशमा हस्तान्तरण भई प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले काम गर्न कठिनाइ भएको उनले बताए ।

उक्त तीनवटा निर्माण कम्पनीको कार्यले टाउको दुखाइको विषय बनेको छ । उनले भने, “प्रदेश र केन्द्रबाट कति प्रतिशत काम सम्पन्न भयो भनेर बारम्बर सोधनी हुन्छ, जवाफ दिनै गाह्रो भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता ३ घण्टा पहिले
त्रिविमा ७ सयभन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुल्यो त्रिविमा ७ सयभन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुल्यो ४ दिन पहिले
नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी : डा.महत नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी : डा.महत ४ दिन पहिले
भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण २ दिन पहिले
नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज गठन, अध्यक्षमा अग्रवाल चयन नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज गठन, अध्यक्षमा अग्रवाल चयन ५ दिन पहिले
आज ७१औँ प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै आज ७१औँ प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै ६ दिन पहिले
सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो : डा.भट्टराई सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो : डा.भट्टराई २ दिन पहिले
समृद्धिको यात्रामा जुटेका ब्युहूँकोटवासी समृद्धिको यात्रामा जुटेका ब्युहूँकोटवासी ३ दिन पहिले
महिलाको स्वास्थ्य ध्यानमा राख्दै सुधारिएको चुलो वितरण महिलाको स्वास्थ्य ध्यानमा राख्दै सुधारिएको चुलो वितरण ४ दिन पहिले
पत्रकार महासंघमा उजुरी नै उजुरी ! युरोप शाखाका अध्यक्ष राई विधानविपरित तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा पत्रकार महासंघमा उजुरी नै उजुरी ! युरोप शाखाका अध्यक्ष राई विधानविपरित तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा ७ दिन पहिले
प्रहरीका असईमाथि पञ्चायतकालदेखि शोषण भएको भन्दै सर्वोच्चमा रिट दायर, सई सरह मान्यता दिन माग प्रहरीका असईमाथि पञ्चायतकालदेखि शोषण भएको भन्दै सर्वोच्चमा रिट दायर, सई सरह मान्यता दिन माग १ हप्ता पहिले
उज्यालो बन्दै हलेसी तुवाचुङ नगर उज्यालो बन्दै हलेसी तुवाचुङ नगर १ हप्ता पहिले
चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा ४ हप्ता पहिले
ओलीको रणनीतिक चाल: विप्लवसँग वार्ता ओलीको रणनीतिक चाल: विप्लवसँग वार्ता ४ हप्ता पहिले
बामदेव गौतमलाई रिझाउन बीमा समितिको अध्यक्षमा सिलवालको नियुक्ति बामदेव गौतमलाई रिझाउन बीमा समितिको अध्यक्षमा सिलवालको नियुक्ति २ हप्ता पहिले
अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने ८ घण्टा पहिले