आइतबार , फागुण १६, २०७७

तारकेश्वरमा हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भयाे

तारकेश्वरमा हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भयाे

२९ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘¥्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डिजेल तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ डिजेल तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ २ हप्ता पहिले
सरकारले गर्यो १६ सचिवको सरुवा, गृहसचिव फेरिएनन् , कसको सरुवा कहाँ ? सरकारले गर्यो १६ सचिवको सरुवा, गृहसचिव फेरिएनन् , कसको सरुवा कहाँ ? २ हप्ता पहिले
जुम्लाको गाउँपालिकामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन जुम्लाको गाउँपालिकामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन १ हप्ता पहिले
म्यानमामा भएको घटनाप्रति कांग्रेस नेता महरद्वारा निन्दा म्यानमामा भएको घटनाप्रति कांग्रेस नेता महरद्वारा निन्दा ४ हप्ता पहिले
जसपाले फागुन ९ गते मुलुकभर जनप्रदर्शन र विरोधसभा गर्ने जसपाले फागुन ९ गते मुलुकभर जनप्रदर्शन र विरोधसभा गर्ने १ हप्ता पहिले
चिकित्सकले बिरामी जाँच गरेवापत लिने परामर्श शुल्क बढ्याे चिकित्सकले बिरामी जाँच गरेवापत लिने परामर्श शुल्क बढ्याे १ हप्ता पहिले
महिला फुटबल टिमको प्रशिक्षककाे जिम्मेवारी ग्यारी फिलिप्सलाई महिला फुटबल टिमको प्रशिक्षककाे जिम्मेवारी ग्यारी फिलिप्सलाई २ दिन पहिले
दिल्लीबाट जापानिज नागरिकलाई लुट्ने गिरोहका योजनाकार पक्राउ दिल्लीबाट जापानिज नागरिकलाई लुट्ने गिरोहका योजनाकार पक्राउ १ हप्ता पहिले