मंगलबार , फागुण २५, २०७७

आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने

आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने भएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्‍निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।

कानुन व्यवसायीहरूको बहस सकिएकाले आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जानकारी दिएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बिहीबार प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राख्दै प्रधानन्यायाधीश राणाले त्यस्तो जानकारी गराएका हुन् । वैधानिक इजलासमा आज प्रधानमन्त्री ओलीतर्फका १० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्ने ल्याइएको अध्यादेश रोकिनुहुन्न : ओली तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्ने ल्याइएको अध्यादेश रोकिनुहुन्न : ओली ८ घण्टा पहिले
महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी : उपराष्ट्रपति पुन महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी : उपराष्ट्रपति पुन ९ घण्टा पहिले
नारी दिवसको अवसरमा छोरासँगको तस्वीर सेयर गर्दै करीनाले दिइन् शुभकामना नारी दिवसको अवसरमा छोरासँगको तस्वीर सेयर गर्दै करीनाले दिइन् शुभकामना १० घण्टा पहिले
नारी दिवसको अवसरमा १५ सय छात्रालाई साइकल प्रदान नारी दिवसको अवसरमा १५ सय छात्रालाई साइकल प्रदान ११ घण्टा पहिले
कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने ११ घण्टा पहिले
प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न, बाँकी कहिले ? प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न, बाँकी कहिले ? १० घण्टा पहिले
विराटका यी धुरन्दरले आईपीएलअघि नै बनाए ४ शतक ? विराटका यी धुरन्दरले आईपीएलअघि नै बनाए ४ शतक ? १३ घण्टा पहिले
भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी सर्टलिस्टमा भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी सर्टलिस्टमा १२ घण्टा पहिले