मंगलबार , फागुण १८, २०७७

लद्दाख सीमाक्षेत्रमा देखिएको विवाद सम्झौतामा टुङ्गियाे

लद्दाख सीमाक्षेत्रमा देखिएको विवाद सम्झौतामा टुङ्गियाे

२९ माघ, काठमाडौं । भारतले चीनसँग सीमा सम्झौता गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनसँग सीमा विवादबारे सहमति भएको बताएका हुन् । लामो समयदेखि लद्दाखस्थित सीमाक्षेत्रमा देखिएको विवाद सम्झौतामा आएको टुङ्गिएको हो ।

बिहीबार भारतीय संसदमा रक्षामन्त्री सिंहले लामो समयसम्म चलेको वार्तापछि भारत र चीनबीच सम्झौता भएको हो । गत वर्षको जुन महिनामा उक्त क्षेत्रमा भारत र चिनियाँ सैनिकको बीचमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसयता दुई मुलुकको बीचमा सीमाबारे तनाव जारी रहँदै आएको थियो । तनावको घटनापछि दुवै मुलुकका कमाण्डरहरु र कूटनीतिक अधिकारीहरुको बीचमा निरन्तर वार्ता चल्दै आएको थियो ।

rajnatha

भारतीय रक्षामन्त्री सिंहले सम्झौतासँगै अग्रपंक्तिमा रहेका दुवै मुलुकका सेनाहरु फिर्ता जान थालेको बताए ।  भारतीय कूटनीतिक विश्लेषकहरुले दुवै मुलुकले सेना फिर्ता लैजानु स्वागतयोग्य कदम हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्छ : शर्मा जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्छ : शर्मा ३ हप्ता पहिले
प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेचकाे नयाँ श्रृङ्खला सुरु : थापा प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेचकाे नयाँ श्रृङ्खला सुरु : थापा ७ दिन पहिले
खुलामञ्चमा राखिएका अस्थायी भौतिक संरचना हटाइँदै खुलामञ्चमा राखिएका अस्थायी भौतिक संरचना हटाइँदै २ हप्ता पहिले
राखेपको आयोजनामा खेलकूद अभिमुखीकरण कार्यक्रम राखेपको आयोजनामा खेलकूद अभिमुखीकरण कार्यक्रम २ हप्ता पहिले
कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौंबीच सम्झौता कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौंबीच सम्झौता ६ दिन पहिले
महान्याधिवक्ता खरेलले दिए राजीनामा, स्वीकृत हुन बाँकी महान्याधिवक्ता खरेलले दिए राजीनामा, स्वीकृत हुन बाँकी ७ दिन पहिले
हुम्ला शाखाको पाँचौँ साधरणसभा सम्पन्न हुम्ला शाखाको पाँचौँ साधरणसभा सम्पन्न ४ हप्ता पहिले
ज्योति विकास बैंकले ल्यायो बीमा पोलिसीः एक लाख बीमा भुक्तानीमा ७० हजार बराबरको कर्जा प्राप्त गर्न सकिने ज्योति विकास बैंकले ल्यायो बीमा पोलिसीः एक लाख बीमा भुक्तानीमा ७० हजार बराबरको कर्जा प्राप्त गर्न सकिने ३ हप्ता पहिले