आइतबार , फागुण २३, २०७७

नेतृ झाँक्री रिहा

नेतृ झाँक्री रिहा

२९ माघ, काठमाडौं । राज्यबिरुद्धकाे कसुर गरेको अभियोगमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज साँझ रिहा गरेको छ । आज बिहान महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीद्धारा पक्राउ परेकी उनलाई साँझ श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा प्रहरीले छाडेको हो ।

राष्ट्रपतिबिरुद्ध आक्रामक र अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा दिनभर राखेको थियो । ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रिहाईपछि नेतृ झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन्न् ।

‘‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रियाका क्रममा भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास १३ घण्टा पहिले
उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! २० घण्टा पहिले
ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह १२ घण्टा पहिले
स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा १५ घण्टा पहिले
आयुषको स्वर, विकलको शब्दमा निर्दोष माया सार्वजनिक आयुषको स्वर, विकलको शब्दमा निर्दोष माया सार्वजनिक २० घण्टा पहिले
आइतबारदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन प्रारम्भ हुँदै आइतबारदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन प्रारम्भ हुँदै २१ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! २१ घण्टा पहिले
पछिल्लो २४ घण्टामा थप ४७ जना संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप ४७ जना संक्रमित थपिए ११ घण्टा पहिले