शनिबार , फागुण १५, २०७७

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ बजारमा

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ बजारमा

३० माघ, काठमाडौं । अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा आएको छ । गीतमा शब्दरसंगीत शशि बिक्रम थापाको रहेको छ भने विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।

शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा मुख्य कलाकारको रुपमा आग्रह श्रेष्ठ र रक्षा थापालाइ देख्न सकिन्छ भने अन्य कलाकार प्रजन पौडेल र शुभम गणेशको सम्म अभिनय देख्न सकिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भिडियोमा सह-निर्देशकमा रोमिओ गुरुङ र विशाल डोटेल र आर्ट निर्देशनमा विकाश जोशीलाइ देख्न सकिन्छ । आयुष श्रेष्ठको छायाकंन रहेको भिडियोमा शिव खाण्ड ठकुरी र रोमियो गुरुङको सम्पादन रहेको छ ।

भिडियोलाइ सुमन कोइरालाले कोरियोग्राफी गरेका छन भिडियोको कथा सन्तोष पौडेल,शिव खण्ड ठाकुर र जनक बहादुर श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय